ख्रीष्टियान वैज्ञानिक जर्ज फ्रान्सिस रेनर को जीवनी
जर्ज फ्रान्सिस रेनरको जन्म ख्रिष्टाब्द १९३९ मा दक्षिण अफ्रिाकामा भएको थियो । उनी दक्षिण अफ्रिकाको केप टाउन विश्वविद्यालयको गणित बिषयमा प्रोफेसर हुन् । यसैले उनी गणितीय विभागको प्रोफेसरको रुपमा काम गर्दै आइ रहेका छन् । उनले ख्रिष्टाब्द १९६० मा Cape Town विश्वविद्यालयबाट भौतिक विज्ञानमा स्नातक गरेका थिए भने १९६४ मा क्याब्रिज विश्वविद्यालयबाट प्रयोगात्मक गणित र सौद्धान्तिक भौतिकशास्त्रमा पी.एच.डी गरेका थिए । सोही विश्वविद्यालयमा १९६५ देखि १९६७ सम्म अनुसन्धनको क्षेत्रमा रहेका काम गरेका थिए भने १९७० मा प्रयोगात्मक गणित र सैदान्तिक भौतिकशास्त्रका लेक्चरर (व्याख्याता)को रुपमा पनि काम गरेका थिए…